११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछौंः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने बताएका छन् ।काठमाडौंको मीनभवनमा नेकपा एसको केन्द्रीय कार्यालय भवन उद्घाटनपछि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष नेपालले नेकपा एस बोलेर होइन गरेर देखाउने पार्टी बन्ने बताए ।नेपालले भने, ‘हामी सबै पार्टी र नेता…