१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

जनताको चाहना र राष्ट्रको आवश्यकता भन्दा ठूलो अरू केही हैन : सभामुख सापकोटा

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले जनताको चाहना र राष्ट्रको आवश्यकताभन्दा ठूलो अरू केही नहुने र आफूले कानुनभन्दा बाहिर गएर कुनै पनि निर्णय नगर्ने बताएका छन्। विधायिकी खुलापन लोकतन्त्र मेलालाई सम्बोधन गर्दै सभामुखले भने, ‘लोकतन्त्रको रक्षाको लागि हामी सबैले संकल्प गरेर लाग्नुपर्छ। जनताको चाहाना र राष्ट्रको आवश्यकताभन्दा अरू ठूलो केही हुन सक्दैन। मूलभूत रूपमा ठिक ट्रयाकमा अगाडि…