काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन् ।अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको पनि बताए । बिहीबार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए । सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार…