१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा सहमति जुटेन

काठमाण्डौ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउने बारे छलफल भए पनि निर्णय नभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच आजै फेरि छलफल हुने सम्भावना छ । आज…