१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

रामचन्द्र पौडेल समूहबाट कोको उठ्ने छन् सभापतिमा ? (नामावलीसहित)

काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आकांक्षीहरूबाटै सभापतिको उम्मेदवार छान्ने तयारी गरेको छ।वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालामध्ये एक जना सभापति उम्मेदवार हुने गरी छलफललाई तीव्रता दिइएको छ। वडा अधिवेशनअगाडि नै सकेसम्म सभापतिसहित प्यानल नै घोषणा गर्ने तयारीसाथ पौडेल पक्षले छलफल गरेको हो। मंगलबार…