काठमाण्डौ ।नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बसिरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूह पुगेपछि बैठक सुरु भएको हो । यो समूहका नेताहरु ढिलो गरी पुगेकाले बैठक तोकिएको समय भन्दा डेढ घण्टा ढिलो गरी बसेको हो । आजको बैठकबाट सुखद समाचार आउने दुवै पक्षका नेताहरुले बताएका छन् । उनीहरुले आज सहमतिको प्याकेजलाई…