१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कोटेश्वरबाट फर्किए भीम रावल, सिंहदरबारमा सुरु भयो कार्यदल बैठक

काठमाडौं ।नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर उपाध्यक्ष भीम रावल फर्किएलगत्तै कार्यदलको बैठक सुरु भएको छ। एमालेको विवाद समाधानका लागि आजको बैठकले महत्वपूर्ण लिनसक्ने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए। बिहान अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेललाई भेटेपछि नेता रावल नेपाल निवास कोटेश्वर पुगेका थिए। ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २…