१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

हेटौंडा ।बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ। सभामुख सानुकुमार श्रेष्ठले शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन्। प्रतिपक्षी दलले बजेटप्रति असन्तुष्टि जनाउँदै अवरुद्व गरेपछि संसद बैठक बस्न सकेको थिएन। प्रतिपक्षीको माग पूरा गर्ने सहमति नगरी सरकारले संसद बैठक आह्वान गरेको भन्दै प्रतिपक्षी दलले असन्तुष्टि जनाइरहेका छन्। सत्तापक्षको खनाल–नेपाल समूहले पनि सदन सञ्चालनबारे…