१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। महाधिवेशन तयारी सम्बन्धी छलफलका लागि पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशन तयारीबारे बैठक बस्न लागेको सेतोपाटीलाई बताए। कांग्रेसमा क्रियाशील सदस्यताबारे विवाद छ। आठ लाख ३० हजार क्रियाशील सदस्यमध्ये अहिलेसम्म ५ हजार…