एजेन्सी ।इथियोपियाको क्षेत्रीय राजधानी मिकेली विद्रोहीले कब्जा गरेका छन् । टिग्रेस्थित विद्रोही फौजले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । उक्त राजधानी इथियोपियाको फौजले गत नोभेम्बरमा आफ्नो नियन्त्रणमा लिएको थियो । तर, संघीय फौजविरुद्ध आक्रमण सुरु गरेको एक सातामा विद्रोही फौजले मिकेलीमा नियन्त्रण कायम गरेको हो । यद्यपि इथियोपिया सरकारले भने…