१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

२२ दलद्धारा चुनाव खारेजीको माग

काठमाडौं ।नेकपा माओवादी केन्द्रसहित साना २२ राजनीतिक दलले जनताले अहिले चुनाव नचाहेको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । कोरोना महामारी बढेको भन्दै उनीहरूले अहिलेको मुख्य प्राथमिकता जनताको जीवन रक्षा भएको उनीहरूको भनाइ छ । ‘विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरुले आगामी मंसिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको…