काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ। कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरूरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन्।महिला तथा बालबालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरूरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ। सरकारलाई महिलामाथिको हिंसा सम्बोधन गर्न न्यूनीकरण गर्न सदनले सरकारलाई…