११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

कांग्रेसको प्रश्न – प्रधानमन्त्रीको नैतिकता खै ?

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको नैतिकतामा प्रश्न उठाएको छ । प्रतिनिधसिभाको शुक्रबारको बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएपछि नैतिकता देखाउनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न उठाएका हुन् । “सरकारले असंबैधानिक रुपमा विघटन गरेको प्रतिनिधिसभा सर्बोच्चबाट पुनस्थापित भएको छ । यसको कांग्रेसले असंबैधानिक र अलोकतान्त्रि भन्दै वडातहसम्म पुगेर…