काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाएका छन् । महामन्त्री शशांक कोइराला निवासबाट आफूले हालै सभापति देउवालाई फोन गरी माओवादी केन्द्र र जसपाको सहयोग लिएर केपी शर्मा ओली सरकार ढलाउन भने पनि देउवाले उदासिनता देखाएको पौडेलको भनाइ छ।पोखरामा मंगलबार नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद(मायादेवी शान्ति पुरस्कार वितरण…