५ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026

जसपासँग छलफल गर्नुअघि कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाण्डौँ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।शुक्रबार अपरान्ह ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।‘आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्दैछ,’ उनले भने। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो।साथै जनता समाजवादी पार्टी नेपालले पनि कांग्रेससँग छलफल गर्न समय लिएको छ।पौडेलका अनुसार जसपा…