१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

हजारौँ कंकालहरु चिहानबाट निस्कने प्रचण्डको चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएको बताएका छन्। शाहकै युद्धकलाबाट अभिप्रेरित भएर जनयुद्धको नेतृत्व गरेको प्रचण्डले बताए।काठमाडौँमा आयोजित शहीद स्मृति कार्यक्रममा प्रचण्डले भने, ‘सानो राज्य गोरखाले काठमाडौँ, ललितपुर र भक्तपुर जस्ता आर्थिक रुपले सम्पन्न राज्यमा कसरी विजय हाँसिल गरेको होला भन्नेतर्फ नै मेरो…