१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरणमा २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १७ गते कर्णाली, लुम्बिनी…