१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

राजनीतिक ‘कू’ रोक्न ओलीले साहसिक कदम चाल्नुभयोः गृहमन्त्री बादल

काठमाण्डौँ ।गृहमन्त्री रामबहादुर थापाले संसदमा बहुमत बनाएर अविश्वासको प्रस्ताव दर्ता गरी राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाएका छन्। उनले संसदले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोजेपछि प्रधानमन्त्रीले विघटन गरेको बताए। प्रधानमन्त्री केपी ओलीनिकटहरूको राजधानीमा जारी भेलामा बोल्दै थापाले प्रधानमन्त्रीले संवैधानिक नभएर राजनीतिक कदम चालेको र त्यो निकै साहसिक कदम भएको दाबी गरे।…