१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नेपालको अध्यक्षतामा नेकपा बैठक पेरिसडाँडामा सुरू



काठमाडौं ।
प्रचण्ड नेपाल अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक सुरू भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक बसेको हो ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन्। बैठकमा आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने एजेण्डा छ । साथै एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने लगायतका एजेण्डा रहेको नेताहरुले बताएका छन।

प्रकाशित मिति : २० पुस २०७७ सोमबार ००:००  २ : ०८ बजे