१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन्ः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता भएको बताएका छन्। उनले ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । माधवकुमार नेपालको बारेमा धेरै, टिप्पणी गर्न चाहन्नँ। उहाँ त प्रचण्डको मामुली कार्यकर्ता होु उनले भने, ुमलाई पदको लोभ छैन। भन्नुहुन्थ्यो प्रचण्डको मामुली कार्यकर्ता हुनुभएछ। ‘म उधारो पत्याउँदिनँ…