११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

प्रचण्ड–नेपाल पक्षको संसदीय दलका नेतामा दाहाल चयन

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन हुनुभएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवन परिसरमा बसेको बैठकले संसदीय दलको नेतामा केपी शर्मा ओलीलाई हटाएर प्रचण्ड चयन गरेको हो । बैठकमा अहिले प्रचण्डले सम्बोधन गर्दै हुनुहुन्छ । यसअघि मङ्गलबार हिजो प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष…