१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

नेकपा केन्द्रीय कमिटीले ओलीमाथि अनुशासनको कारबाही गर्ने, रिक्त पदमा पदपूर्ति पनि गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पुष्पकमल दाहाल माधवकुमार नेपाल पक्षधरको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने विषय पनि कार्यसूचीमा पारेको छ। बैठकले स्थायी समितिको पुस ५ गतेको निर्णयलाई अनुमोदन गर्ने र रिक्त रहेको अध्यक्ष पदमा पदपूर्ति गर्ने पनि कार्यसूचीमा उल्लेख छ। स्थायी समिति सदस्यमा कृष्णबहादुर महरालाई अनुमोदन गर्ने र संसद विघटनको…