५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

प्रचण्डलाई भेटेपछि चिनियाँ टोली नेपालसँगको वार्तामा

काठमाडौँ । नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा प्रचण्ड–नेपाल खेमा का अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरिरहेको छ । खुमलटार पुगेर सो खेमाका अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डसँग झण्डै दुई घण्टा छलफलमा जुटेपछि चिनियाँ टोली नेपालसँगको भेटमा जुटेको हो । भेटको स्थान भने गोप्य राखिएको छ । प्रचण्डसँगको भेटमा चिनियाँ टोलीले नेकपाको एकतामा जोड दिएको बुझिएको…