१२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026

कम्युनिस्ट हुँ भन्दा जनताबाट ढुंगो खाने स्थिति आयो : नेता न्यौपाने

काठमाडौँ ।नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेतृत्वको कारण आम नागरिकमा पार्टीप्रतिको धारणा नकारात्मक बनेको बताएका छन् । शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आयोजना गरेको गुट भेलालाई सम्बोधन गर्दै नेता न्यौपानले अध्यक्ष ओलीतर्फ संकेत गर्दै पार्टीको छवि धुमिल भएको दाबी गरेका हुन् । उनले जनाको माझ कम्युनिष्ट हुँ भनेर…