काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदभन्दा गणतन्त्र र पार्टी आवश्यक भएकाले आवश्यक परे त्याग गर्न तयार हुने बताएका छन् । स्थायी कमिटीको आजको बैठकमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । “पदभन्दा महत्वपूर्ण गणतन्त्र र पार्टी एकता हो आवश्यक परे जो कसैले पनि त्याग गर्न तयार हुनुपर्छ म त्यसका…