२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

वीपी कोइरालाको १०७ औं जन्म जयन्ती आज, भर्चुअल कार्यक्रम गरी मनाइने

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज। कोरोना भाइरसको संक्रमण र जोखिमका कारण औपचारिक कार्यक्रम प्रभावित भएका छन्। नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने भएको छ। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै वीपीको जन्म जयन्ती मनाउन आग्रहसमेत गरिएको…