११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

तत्काल मन्‍त्रिपरिषद् पुनर्गठन हुँदैनः प्रधानमन्‍त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन्। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्न निर्देशन दिँदै यस्तो बताएका हुन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले मन्त्री फेरिने विषयमा भन्दा मन्त्रालयको काममा तनाव लिनसमेत निर्देशन दिएका छन्। ‘आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्नुहोस्’, प्रधानमन्त्रीले बैठकमा…