११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

किरण, बाबुराम र विप्लव जिको भारी पनि मैले बोक्नु परेको छः प्रचण्ड

मायादेवी अनलाइन चार नम्बर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूबाट छुटिट्एर गएका नेताहरुको भारी पनि आफलेू बोक्नु परेको बताउनु भएको छ । काठमाण्डौँमा एक टेलिभिजनसंग अन्तरवार्ता दिने क्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनको मुभमेन्टमा आफूबाट अलग भएर गएका मोहन वैद्ध किरण, डा बाबुराम भट्टराई, नेत्र विक्रम चन्द विप्लवले बोक्नु पर्ने…