१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मन्त्रिपरिषद बैठकः लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द

काठमाडौँ । सरकारले लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण झन् फैलन थालेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि भदौ १ गतेदेखि चल्न दिने निर्णय गरेको थियो । बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधान भित्रिने…