११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

विप्लव समूहका १३ नेता-कार्यकर्ता पक्राउ

काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेताकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुई दुई, दैलेख र डोल्पाबाट एक एक गरी १३ जनालाई पक्राउ गरिएको हो । प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ…