११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

पार्टी एकता जोगाउन भन्दै नेकपाका ७० सांसदको हस्ताक्षर

काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले पार्टी एकता जोगाउनका लागि भन्दै हस्ताक्षर संकलन गरेका छन् । नेकपाका सांसदहरु विशाल भट्टराई, यज्ञराज सुनुवार, सुरेश राई, कृष्ण दाहाल लगायतको अगुवाइमा ७० जना जति सांसदको हस्ताक्षर संकलन गरिएको खोटाङका सांसद विशाल भट्टराईले जानकारी दिए । संकल गरेको हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउने तयारी भएको उनले बताए। आजै…