११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

ओलीलाई भेटेपछि लगत्तै प्रचण्डले नेपाल लगायतका नेतासंग भेटे

काठमाण्डौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओलीसँग छलफल गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका अन्य सदस्यहरुसँग छलफल गरेका छन्। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्। यसअघि प्रचण्ड र खनालले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गरेका थिए। बालुवाटारमा स्थायी समिति सदस्य सुवास नेम्वाङ पनि…