काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानविय त्रुटि हुन जाँदा चितवनको कुसुम खोलामा घटना घटेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा मन्त्री बस्नेतले मानविय त्रुटीका कारण चेपाङ वस्तीमा घर जलेको बताएका हुन् । मन्त्रालयले घटनाको छानविन गर्न सहसचिवको नेतृत्वमा गठन गरेको समितिले प्रारम्भिक…