एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखले बुधबार कोरोना भाइरस महामारीबाट मुक्त हुन विश्वलाई लामो समय लाग्नसक्ने चेतावनी पुनः दोहोर्याएका छन्। कोरोना संक्रमितको संख्यामा देखिएको हालसम्मकै उच्च दैनिक वृद्धिकाबिच उनले यस्तो चेतावनी दिएका हुन्। डब्लुएचओका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६ हजार नयाँ संक्रमित फेला परेका छन्। डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले कम…