२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

राष्ट्रपति ट्रम्पको गम्भीर आरोपः भने, चीनको ‘कठपूतली’ बन्यो डब्लुएचओ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको ‘कठपूतली’ बनेको अभियोग लगाएका छन् । डब्लुएचओले भिडियो कन्फ्रेन्सिङ्ग मार्फत दुई दिने सम्मेलन गरिरहेका बेला ट्रम्पको यस्तो टिप्पणी आएको हो । ट्रम्पले डब्लुएचओले निकै खराब सुझाव दिएको आरोप पनि लगाए । उनले भनेका छन्, ‘डब्लुएचओले हामीलाई अति खराब र डरलाग्दा सुझाव दियो । उ…