१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रधानमन्त्री ओलीले भनेः भारतबाट कडा खालको भाइरस आयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस अरु देशबाट आएको भन्दा कडा देखिएको बताएका छन् । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालमा जति पनि संक्रमण फैलिएको छ त्यो विदेशबाट आएका व्यक्तिहरुबाट फैलिएको देखिएको बताउँदै भारतबाट कडा खालको कोरोना भाइरस आएको उल्लेख गरे । उनले भने, ‘भारतबाट…