काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल र भारतको हितका बारेमा कुराकानी भएको नेता नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए । हिजो मात्रै राष्ट्रपति विद्यादेवि भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका क्वात्राले त्यस लगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता…