गोरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेको बताए । केन्द्रीय सदस्य कोइरालाले भने, “संसद्मा प्रतिपक्षको आवाज नै सुनिएको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका…