काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकार प्रवक्ता युवराज खतिवडाले फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका ११ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् । यस्ता छन् निर्णय : १. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्तस्शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने । २. डिपार्टमेन्ट अफ फूड टेक्नोलोजी एण्ड क्वालिटी…