काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईजना केन्द्रीय सदस्य र छ जना आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरेका छन् । विधानको धारण ४९१०० बमोजिम मनोनयन गरेको कांग्रेसले जनाएको छ । थप भएका केन्द्रीय सदस्यमा जंगीलाल राय (सर्लाही) र डोल्पाका कर्णबहादुर बुढा रहेका छन् । त्यस्तै आमन्त्रिक केन्द्रीय सदस्यमा कैलालीका मोहनसिंह राठौर, सर्लाहीकै शम्भुलाल श्रेष्ठ, कपिलवस्तुको…