काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले एमसीसीको विषयमा नपढिकन र नबुझिकन बोल्ने संस्कृतिले गर्दा समस्या झन जटिल बनेको बताएका छन् । पशुपति बहुमुखी क्याम्पसको ४० औ बार्षिकोत्सवको अवसरमा नेता थापाले नेपाली समाजमा पठन पाठनको संस्कृतिमा कमी भएको हुदाँ एमसीसी जस्तो बिषयमा समाज झन बढी अन्यौल र अस्पष्टता रहेको बताए । बिश्वबिद्यालयको गुणस्तर,…