रुपन्देही । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा चिनियाँ शैलीको कम्युनिष्ट शासन ल्याउन खोजेको आरोप लगाएका छन् । प्रेस युनियन रुपन्देही शाखाका शनिवार आयोजना गरेको कार्यक्रममा निरंकुशता लाद्न खोजेमा कम्युनिष्ट शासन देशबाट पतन हुने बताए । ‘लोकतान्त्रिक मूल्यमान्यतासँगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्धयाउन लागिपर्ने जोकोही आफै सिद्धिन्छन्,’ खाणले भने, ‘निरंकुश…