काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समिति बैठकमा समूहगत प्रतिवेदन पेस हुने क्रम जारी छ । शुक्रबार प्रदेश अध्यक्षको रिपोर्टिङ प्रतिवेदन लगत्तै सुरु भएको समूहगत प्रतिवेदन पेस गर्ने कार्यक्रम शनिबार पनि निरन्तर रहेको छ । शुक्रबार समूह ६ का नेता दीनानाथ शर्मा, समूह १३ का टोली नेता लेखनाथ न्यौपाने र…