३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

आज सभामुखको लागि निर्वाचन हुँदै, नेम्वाङ भन्छन, प्रतिपक्षीसंग मिल्नु पर्दछ

काठमाण्डौँ । काठमाण्डाै । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आइतबार बैठक बस्दै छ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले जनाएको छ । सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उहाँ सभामुख बन्ने निश्चित जस्तै छ । आइतबारकाे बैठकले प्रक्रिया पूरा गरी उहाँलाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेको…