२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कांग्रेस बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबार बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित भएको छ। एजेण्डामा संस्थापन र पौडेल समूहबीच सहमति नजुटेपछि बैठक स्थगित भएको हो । महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेण्डा बनाउनुपर्ने पौडेल समूहको मागबारे सहमति नजुटेपछि कांग्रेस बैठक लगातार प्रभावित हुँदै आएको छ । कांग्रेसले आज एक बजेका लागि बैठक बोलाएको थियो ।…