२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सल्यानको कुमाखमा नेकपाका धर्मे बुढाथोकी विजयी

सल्यान । सल्यान कुमाख गाउँपालिका-५ मा पनि मतगणना सकिएको छ । त्यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी ७ सय ९२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर बोहोराले २ सय ५१ मत ल्याए । सल्यानमा कुल १ हजार ८ सय ३९ मतदातामध्ये १ हजार १ सय २४ मत खसेको थियो।…