गुल्मी । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ अब्बल प्रदेश भएको दाबी गरेका छन् । धुर्कोट गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले धेरै कानुन बनाउने, विकास खर्च धेरै गर्न सफल लगायतका अन्य थुप्रै काम गरेकाले प्रदेश ५ अब्बल प्रदेश भएको बताएका हुन् । मुख्यमन्त्री पोखरेलले मुलुकको विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा…