२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

संविधान दिवसमा गलफ्रेण्ड र ब्वाईफ्रेण्डलाई भेट्न जान विदा दिएको होइनः संचारमन्त्री बास्कोटा

काठमाण्डौ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गरेका छन् । संविधान दिवस मूल समारोह समिति अन्र्तगत प्रचार प्रसार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउन सार्वजनिक विदा दिएको उल्लेख गर्दै सबैको अर्थपुर्ण सहभागीताको अपेक्षा गरेको बताए । संविधान दिवसमा गरिने…