मणी प्रसाद गैह्रे, तौलिहवा । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता एवं साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको १ सय ६ औं जन्म जयन्ती कपिलवस्तुमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति, क्षेत्रिय समिति र विभिन्न भातृ संस्थाहरुले विभिन्न स्थानमा कार्यक्रम, विरामीलाई फलफुल वितरण, सभा तथा गोष्ठी गरेर मनाएका छन्…