३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

१ सय २७ उम्मेदवारले कानुनको धज्जी उडाए

मायादेवी अनलाइन, कपिलवस्तु । चुनाव सकिएको दुई महिना भन्दा बढी समय वितिसक्दा समेत उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन । जिल्लामा प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचन लडेका उम्मेदवार मध्ये १ सय २७ उम्मेदबारले तोकिएको समयमा निर्वाचन खर्च बिवरण नबुझाएका हुन । निर्वाचन लडेका उम्मेदवार मध्ये ५३ उम्मेदवारले मात्र तोकिएको समयमा निर्वाचन खर्च बिवरण बुझाएको भेटिएको…